१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी



काठमाडौ‌ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

बैठकमा संसद्‌मा जेठ १५ गते पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल हुने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । संसदमा बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ । जेठ २० गतेलाई संसद बैठकमा आइतबारबाट बजेटमाथिको छलफल सुरू हुनेछ। सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १२ : ४२ बजे