३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई सडकमा नखटाउन सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई सडकमा श्रम गर्न खटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कृष्ण विकसहितले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊसहित अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ७ : ४८ बजे