काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
२७ श्रावण २०८१, आइतबार
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार १२ : २३ बजे