काठमाडौं । आज संवैधानिक परिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक अपरान्ह ५ बजे आह्वान गरेका छन् । बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने बुझिएको छ ।
२६ भदौ २०८१, बुधबार
28
Shares





