२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

गणेश कार्की बने रास्वपाको कार्यवाहाक प्रवत्ता



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेबारी गणेश कार्की पाएका छन् ।

यसअघि उक्त जिम्मेवारीमा रहेका मनिष झा पार्टी कार्यक्रमको सिलसिलामा असोज ७ गतेदेखि १४ गतेसम्म मुलुक बाहिर रहने भएकाले कार्कीलाई कार्यवाहक प्रवक्ता तोकिएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिएका छन्।

कार्की पार्टीको केन्द्रीय समिति सदस्य हुन्। उनले पार्टी नेतृत्वको कार्यशैलीप्रति बेलाबेलामा खरो आलोचक बन्ने गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ११ : ४० बजे