९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?सुनको मूल्य



काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार (हिजो)छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ११ : २२ बजे