१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

नेप्समा गिरावट, झण्डै ९ अर्ब बराबरको कारोबार



काठमाडौं । नेप्से परिसूचक ४.४५ अंकले गिरावट आएको छ । यस दिन नेप्से ०.१६ प्रतिशतले घटेर २७११.४५ विन्दुमा बन्द भएको हो ।

यस दिन आठ अर्ब ९५ करोड ८० लाख रुपैयाँमा सेयर खरिद–बिक्री भएको छ । यस दिन ११३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १२२ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ ।

यसदिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ । परिसूचक सर्वाधिक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक ५।६७ प्रतिशतले वृद्धि भएको छ । यो समूहमा भएका १५ वटै कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : ३६ बजे