१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै छ ।
आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा सचिवालय बोलाइएको बैठकमा समसामयीक र पार्टी गतिविधिबारे छलफल हुनेछ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ११ : ४५ बजे