१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

शनिवार एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले)ले शनिवार सचिवालय बैठक बोलाएको छ । फागुन १८ गते पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा समसामयिक बिषय तथा संसदमा अलपत्र परेका अध्यादेशको बिषयमा छलफल केन्द्रीत रहने बताइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : १८ बजे