१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ ।

आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले भि जिट भिसा प्रकरणमाछानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकतापछि नेता कार्यकर्ता के भुमिका दिने बिषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  १ : ०२ बजे