२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य, पेट्रोलको मूल्य भने यथावत



काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।

निगमका अनुसार, डिजेल, मट्टीतेल प्रतिलिटर चार रुपैयाँ घटाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर सात रुपैयाँले घटाइएको जनाइएको छ । घटेको मूल्य सोमबारदेखि लागू हुनेछ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ८ : ४४ बजे