१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

ईश्वर पोखरेलले गरे अध्यक्षमा उम्मेदवारी घोषणा



काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । मंगलबार (मंसिर ९)विज्ञप्ति जारी गर्दै पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : २९ बजे