१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने सानिमा बैंकको निर्णय



काठमाडौं । सानिमा बैंकले अबदेखि इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेको छ ।

बैंकले हालसम्म ग्राहकलाई प्रदान गर्दै आएको यो सेवा आगामी आइतबार ९मंसिर (१४)देखि बन्द गर्ने भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १ : ०२ बजे