काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्तावलगाय विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । बैठक आज पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
२६ मंसिर २०८२, शुक्रबार
84
Shares





