१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

सुनको मूल्यमा दैनिक नँया रेकर्ड, आज तोलाको कति पुग्यो ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार बढिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै महँगो हो । मंगलबार ९८ पुस) मा ५५ सयले बढेर दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदी पनि तोलामा १६५ रुपैयाँ बढेको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ११ : ०२ बजे