३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

सुन ३१ सय रुपैयाँले बढ्यो, आजको मूल्य कति ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामै ३१ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ छ ।

अघिल्लो दिन ९पुस २१० मा प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ११ : ४१ बजे