२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

आज पनि सुनको मूल्यमा भारी गिरावट जारी, आज तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा भारी गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (माघ १९)तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार (माघ १८) सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १० : ४९ बजे