काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९फागुन २८० सुनको मूल्य प्रतितोला २ हजारले घटेको हो ।
आजको मूल्यअनुसार सुन एक तोलाबराबर तीन लाख १७ हजार रुपैयाँ पर्नेछ । अघिल्लो दिन प्रतितोला तीन लाख १९ हजार रुपैयाँ रहेको थियो ।
२८ फाल्गुन २०८२, बिहिबार
70
Shares





