५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनको मूल्यमा भारी गिरावट



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन, बिहीबार ९चैत ५० तोलामा ५४ सयले घटेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुनबराबर तीन लाख दुई हजार २०० रुपैयाँ तिर्नुपर्नेछ ।अघिल्लो दिन तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेर तोलाको पाँच हजार १० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  १० : ५८ बजे