२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

शेयर बजारमा भारी गिरावट, १०५ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौँ- साताको पहिलो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक आज १०५ दशमलव ५० अंक अर्थात ३.७९ प्रतिशतले घटेको हो । योसँगै नेप्से परिसूचक २६७६ दशमलव ६८ अंकमा झरेको छ। नयाँ सरकार गठन हुनुअघि (९६) अंकमा पुगेको नेप्से परिसूचक २८४ अंकले घटेको छ
यो नयाँ सरकार निमार्ण भएसगै सेयर बजार निरन्तर जस्तो ओरोलो लागिरहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : ४३ बजे