काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार (चैत २३) सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले घटेको हो । आजका लागि प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो दिन तोलाको दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
२३ चैत्र २०८२, सोमबार
112
Shares





