२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

सुनको मूल्य तोलामा ४३ सयले घट्यो



काठमाडौं । स्थानीय बजारमा बिहीबार (चैत २६)सुनको मूल्य घटेको छ ।आजको दिन सुन तोलामा ४३ सय रुपैयाँले घटेको नपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ । आजका लागि तोलाको दुई हजार ९४ हजार ७०० रुपैयाँ तोकिएको छ ।

हिजो दुई लाख ९९ हजारमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ११ : १७ बजे