१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

यस्ता छन् संसद बैठकमा आजका कार्यसूचि



काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ दिउँसो १ : १५ बजे बस्दैछ । आज बस्ने बैठकमा आर्थिक बिधेयक २०६३ र राष्ट्र रिण उठाउने बिधेयक २०८३ टेबल गर्ने कार्यसूचि रहेको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ८ : ५२ बजे