५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३ सयले बढ्यो, आज तोलाको कति ?



काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु नौ हजार ३ सय र चाँदीको मूल्य रु २६० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  १ : १८ बजे