१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

नौबिसे–नागढुंगा सडक भासियो



काठमाडौं । नौबिसे–नागढुंगा सडक भासिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको सडक बुधबार बिहान भासिएको हो । यसअघि पृथ्वी राजमार्गस्थित धादिङको कृष्णभीरमा सडक भासिँदा सवारी आवागनम ठप्प छ ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ११ : ४३ बजे