१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

आज मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठक अपराह्न ३ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी तय भएको छ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  १२ : ५३ बजे