१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

आज मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठक अपराह्न ३ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी तय भएको छ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  १२ : ५३ बजे