२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

कांग्रेसको वडा अधिवेशन असोज पहिलो साता गर्ने निर्णय



्काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आउँदो असोजको पहिलो साता गर्ने निर्णय गरिएको छ । आइतबार ९भदौ २१० सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट मुलुकको पछिल्लो विषम परिस्थिति र बाढीपहिरोले प्रभावित जिल्लाको अवस्थालाई ध्यानमा राख्दै वडा अधिवेशनको मिति एक साता सार्ने निर्णय गरिएको हो ।
वडा अधिवेशन असोज ३ वा ४ गतेसम्म हुने गरी मिति सार्ने निर्णय गरिएको कांग्रेस प्रवत्ता देवराज चालिसेले बताएका छन् ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  २ : ०७ बजे