काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्ने भएको छ । बैठक कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।आन्तरिक बिषयमा छलफल गर्न कांग्रेसबैठक बस्न लागेको हो । यसैबीच नेपाली कांग्रेसका सह महामन्त्री अजयबाबु सिवाकोटीलाई साइबर ब्युरो बोलाइएको छ ।
२० कार्तिक २०८३, बिहिबार
375
Shares





