७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पुर्याइने



काठमाडौँ । सरकारले रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पुर्याइने भएको छ ।

आर्थिक वर्ष २०८२र०८३ को बजेटमा रासयनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन भएको छ ।

माटोको गुणस्तर कायम राखि उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रमका लागि ४० करोड विनियोजन गरिएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ७ : ०७ बजे