२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो



काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो गएको छ । आज बिहान सवा १ बजे गएको पहिरोले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ स्थित भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बलको बीओपीमा क्षति पुर्‍याएको छ ।  

उत्तर पश्रिमतर्फ रहेको अग्लो डाँडाबाट सुख्खा पहिरो झरेर  बीओपीमा बीओपीमा क्षति पुर्‍याएको हो । डिउटी पोष्टमा क्षति पुगेको छ । 

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १० : ४५ बजे