काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धारका लागि भित्र छिरेको टोलीले एकजनाको शव फेला पारेको हो । यसअघि त्रिशूली–३ ‘ए’को सुरुङबाट ‘दुईजनाको उद्धार गरिएको थियो ।
१९ भदौ २०८३, शुक्रबार
84
Shares





