काठमाडौं । बाजुरामा आज भूकम्प भएको छ । आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३।७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प बिहान ३ बजेर ५३ मिनेटमा गएको केन्द्रले जनाएको हो ।
३० चैत्र २०८०, शुक्रबार
काठमाडौं । बाजुरामा आज भूकम्प भएको छ । आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३।७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प बिहान ३ बजेर ५३ मिनेटमा गएको केन्द्रले जनाएको हो ।
प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार ११ : ३९ बजे