२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

बैंकहरूले घटाए निक्षेपको ब्याजदर, सिटिजन्स बैंकले सबैभन्दा बढी ब्याज दिने

काठमाडौ। माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । आइतबार वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकले आगामी माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। बैंकहरुले माघ १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुले पुसको तुलनामा अधिकतम ०.२ प्रतिशतदेखि अधिकतम १.७५२…