३० भदौ २०८३, मंगलबार | Wed Sep 16 2026

ग्लोबल आइएमई बैंकको “पैसा आउने, थपेर पाउने” योजना सार्वजनिक , रेमिटमार्फत पैसा पठाउँदा क्यासब्याक पाइने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको हो ।पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको…