१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

ग्लोबल आईएमई बैंकले ल्यायो भ्रमण अफर, ६ हजारको किस्ताबन्दीमा विदेश भ्रमण

काठमाडौं । ग्लोबल आईएमई बैंकले सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले क्रेडिट कार्ड होल्डर ग्राहकका निम्ति यो योजना ल्याएको छ । आईएमई ट्राभल्ससँगको सहकार्यमा बैंकले यो योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरू अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको…