१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ योजना, क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट

काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा छुट योजना ल्याएको छ। बैंकले १७ प्रतिशतसम्म छुट तथा १,००० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको हो। आफ्ना ग्राहकलाई यही पुस १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैंकको भिषा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस…