काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले ADBL Smart Plus App कर्जाको नयाँ योजना शुभारम्भ गरेको छ । आज केन्द्रीय कार्यालयमा कार्यक्रम गरी कर्जाको नँया सुबिधा सार्वजनिक गरेको हो । योग्य ग्राहकले रु.२ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ख एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन्…