२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

सिटिजन्स बैंकका ग्राहकलाई पर्पल हेजमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंको ठमेलस्थित पर्पल हेज रकबार प्रालिबीच समझदारी भएको छ । सिटिजन्स बैंकका ग्राहकलाई पर्पल हेजमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । योसँगै सिटिजन्सका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले पर्पल हेज रकबारमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै…