२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

विष्णु खत्रीको ‘दसैँ आइसक्यो’

काठमाडौँ । आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन तिरेरै गाछैन पोहोर सालकै ऋण दसैँ आइसक्यो, रित्तो गोजी रित्तै छ भकारी परान खाइसक्यो। यस्तै शब्द समेटेर लोक तथा दोहोरी गायक विष्णु खत्रीले नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी ‘दसैँ आइसक्यो’ गीत सार्वजनिक गरेकी छिन्। गीतमा गरिबीका कारण दसैँ मनाउन कठिन भएको आम नेपालीको कथा उजागर गरिएको…