२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

लमजुङ अस्पतालमा जीवनजलको समेत अभाव

। लमजुङ सदरमुकाम बेसीशहरस्थित जिल्ला अस्पतालमा जीवनजलको चरम अभाव भएको छ । जिल्लाको सबैभन्दा ठुलो सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले लमजुङ अस्पतालको फार्मेसीमा किन्छु भन्दा समेत नपाएपछि विरामीहरुले सास्ती खेप्दै आएका छन् । जिल्ला अस्पतालमा जीवनजल पाइन छाडेको विगत दुई महिनाअघिदेखि बिरामीले गुनासो…