१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

देशभर डेंगी संक्रमणबाट ६ जनाको मृत्यु ,साढे नौ हजार संक्रमित

काठमाडौं । यो वर्ष ९सन् २०२४०मा देशभर साढे नौ हजार जनामा डेंगी संक्रमण देखिएको छ । जनवरीयता १३ सेप्टेम्बरसम्म ९ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । यो अवधिमा संक्रमणबाट ६ जनाको मृृत्यु भएको छ ।