३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

काठमाडौंमा हैजा आतंक, ठाउँ ठाउँको पानी परीक्षण गरिँदै

काठमाडौं । काठमाडौंमा दुई दिनअघि हैजा पुष्टि भएसँगै कारण पहिचान गर्न पानी परीक्षण गरिँदै छ । हैजा देखिएका काठमाडौं महानगरपालिका–१३ र टोखा नगरपालिका–२ क्षेत्रबाट पानीको नमुना संकलन गरी परीक्षण गर्न लागिएको हो । सोमबार संकलन गरिएको पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको र रिपोर्ट आउन दुई दिन लाग्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख सागर घिमिरेले…