१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

आयुर्वेद तथा बैकल्पिक चिकित्सालय काठमाडौको आयोजनामा आज प्रज्ञा–प्रतिष्ठानमाऔषधिजन्य जडीबुटी मेला

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरिएको छ ।आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका काठमाडौको आयोजनामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडीबुटीबाट मिश्रित पथ्य आहार एवं खानपानको बारेमा जानकारी दिइनेछ । आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका काठमाडौका…