१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

नेपालमा ‘केपी वान’ र ‘केपी टु’ नामक कोरानाका दुई नयाँ भेरियन्ट भेटियो

काठमाडौँ । नेपालमा कारोना भाइरसको दुईवटा नयाँ भेरियन्ट भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार उक्त भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी।१ र केपी।२’ पुष्टि भएको हो। हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत…