२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

स्वास्थ्य मन्त्री शर्माको आग्रह- एन्टिबायोटिक जथाभाबी प्रयोग नगर्नू

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले चिकित्सकले सिफारिस (प्रेस्किप्सन) गरेको ‘एन्टिबायोटिक’ औषधी मात्र सेवन गर्न आग्रह गरेकी छन् । उनले चिकित्सकले लेखेको एन्टिबायोटिक औषधी पूर्ण मात्रा मात्र आवश्यक मात्रामा सेवन गर्न अनुरोध गरेकी छन्। एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहका अवसरमा मन्त्री शर्माले जथाभाबी एन्टिबायोटिक औषधी प्रयोगले गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने बताए ।…