३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक ५६ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक नाम दर्ता ९लाइसेन्स० परीक्षाको नतिजामा योपटक सुधार भएको छ । काउन्सिलले यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । मेडिकलतर्फ ५५।९६ र डेन्टलतर्फ ६१।०५ गरी समग्रमा ५६।६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिले जनाएको छ । दुई हजार २२…