१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

काठमाडौंमा दुई लाख भन्दाबढीले लगाए रुबेला–दादुराविरुद्धको खोप

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत फागुन १६ गतेदेखि सुरु गरेको रुबेला–दादुराविरुद्धको खोप कार्यक्रममा दुई लाख १२ हजार तीन सय ६९ बालबालिकाले खोप लगाएका छन् । ३२ वटै वडामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गरेको कामपाले पहिलो चरणमा वडा नं १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५,…