२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

उपत्यकामा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको भन्दै सचेत रहन आग्रह गरेको छ । आज बिहीबार एक सूचना जारी गर्दै महानगरले ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर पुष्टि भएको’ जानकारी दिएको छ । ‘ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा पालिएका बङ्गुर र सुँगुर…