२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

दशैँ तिहारको बिदामा अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दशैँ तिहारको बिदामा अस्पताल सञ्चालन गर्न निर्देशन दिएको छ ।मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा।प्रकाश बुढाथोकीद्वारा आज जारी विज्ञप्तिमा दशैँ, तिहार, छठ पर्वमा लामो बिदा हुने भएकाले बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन निर्देशन दिएको हो । मन्त्रालयले उपलब्ध जनशक्ति र स्रोत साधनलाई व्यवस्थित तथा प्रभावकारी रूपले उपयोग गरी…